Friday, June 05, 2026
Home > मुख्य समाचार > भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत

काठमाडौं, जेठ १९ — भारत भ्रमणमा रहेका रवि लामिछाने नयाँ दिल्लीस्थित भाजपा मुख्यालय पुगेका छन्, जहाँ उनको पुष्पवृष्टि, बाजागाजा र सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको छ।

भाजपा नेता नितिन नविन ले लामिछानेलाई फूलगुच्छा प्रदान गर्दै स्वागत गरेका थिए। भेटका क्रममा दुई पक्षबीच आपसी सम्बन्ध र राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *