Saturday, June 06, 2026
Home > अन्तराष्ट्रिय समाचार > इजरायल–लेबनान युद्धविराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार

इजरायल–लेबनान युद्धविराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार

काठमाडौं । इजरायल र लेबनानबीच प्रस्तावित नयाँ युद्धविराम सम्झौता लेबनानी सशस्त्र समूह हिजबुल्लाहले अस्वीकार गरेको छ।

हिजबुल्लाहले अमेरिकी समर्थनमा अघि सारिएको उक्त प्रस्तावलाई लेबनानका लागि अपमानजनक भन्दै अस्वीकार गरेको हो। समूहले यसलाई आत्मसमर्पणसरहको सर्त भएको टिप्पणी गर्दै वार्तामा सहमति नजनाउने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *