Friday, June 05, 2026
Home > आर्थिक समाचार > साताको अन्त्यमा सेयर बजार ११ अंकले घट्यो

साताको अन्त्यमा सेयर बजार ११ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा झरेको छ।

यस दिन ७४ कम्पनीको मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको थियो। कुल ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा अधिकांश समूहगत सूचक पनि ओरालो लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *