Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > एमालेले संगठन सुधार अभियान प्रदेशबाट सुरु गर्ने

एमालेले संगठन सुधार अभियान प्रदेशबाट सुरु गर्ने

काठमाडौं । नेकपा (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्गठनका लागि प्रदेशस्तरबाट सुझाव संकलन अभियान थालेको छ।

उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलले बागमती प्रदेशबाट अभियान सुरु गरेको हो। कार्यदलले विभिन्न प्रदेश, जनसंगठन र पार्टी निकायसँग छलफल गर्दै संगठन सुधार तथा जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विषयमा सुझाव संकलन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *