अन्तिम मिनेटको गोलमा आइभरीकोस्ट विजयी June 15, 2026June 15, 2026 खेलकुद समाचार 0 काठमाडौं । विश्वकप फुटबलमा आइभरीकोस्टले इक्वेडरलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। गोलरहित बराबरीतर्फ उन्मुख खेलमा अमाड डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।