Monday, June 15, 2026
Home > स्थानीय समाचार > मधेस सरकारद्वारा कर्मचारीको तलब र भत्ता १०% बढाउने घोषणा

मधेस सरकारद्वारा कर्मचारीको तलब र भत्ता १०% बढाउने घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब र प्रोत्साहन भत्ता १०–१० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता प्रदान गरिने बताए। साथै, सरकारी सेवामा ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति दिने र सुशासन प्रवर्द्धन गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *