मध्यपूर्वका १४ देशमा अमेरिकी नागरिकलाई तुरुन्त बाहिरिन निर्देशन
काठमाडौं — इरानले आक्रमण तीब्र बनाउँदै जाँदा अमेरिकाले मध्यपूर्वका १४ देशमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट तुरुन्त बाहिरिन अपिल गरेको छ। इराकको बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल प्रहारपछि शनिबार सूचना जारी गरिएको थियो। इरान समर्थित इस्लामिक मिलिसीहरूले अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने खतरा देखिएपछि यो निर्णय लिइएको हो।
Read More
