Home > अन्तराष्ट्रिय समाचार (Page 30)

इरानमाथि आक्रमणका लागि अमेरिकीलाई जमिन प्रयोग गर्न नदिने यूएईको निर्णय

काठमाडौं — संयुक्त अरब इमिरेट्स ले इरान माथि आक्रमण गर्न संयुक्त राज्य अमेरिका लाई आफ्नो जमिन वा आकाश प्रयोग गर्न अनुमति नदिने जनाएको छ। यूएईकी विदेश राज्यमन्त्री लाना नुसैबेह ले पत्रकारसँग कुरा गर्दै यस्तो जानकारी दिएकी हुन्। उनले इरानबाट हुने सम्भावित आक्रमणविरुद्ध भने आत्मरक्षाका लागि आवश्यक कदम चालिने बताइन्।

Read More

इराकमा अमेरिकी रिफ्युलिङ विमान दुर्घटना

इराकको हवाई क्षेत्रमा अमेरिकी सेनाको केसी–१३५ रिफ्युलिङ विमान दुर्घटनामा परेको छ। अमेरिकी सेनाले ‘मित्र राष्ट्रको एयरस्पेस’ मा विमान दुर्घटना भएको पुष्टि गरेको हो। दुई विमानमध्ये एउटा सुरक्षित अवतरण गरेको बताइएको छ। केसी–१३५ विमानले लडाकु तथा बमवर्षक विमानलाई हावामै इन्धन भर्ने काम गर्छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। हावामै दुई विमान एकापसमा ठोक्किएको

Read More

रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने घोषणा

काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा बढ्दो तनावका कारण तेल बजार स्थिर राख्न रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ। बीबीसीका अनुसार आईईएका ३२ सदस्य देशले सर्वसम्मतिले यो निर्णय गरेका हुन्। बजारमा ल्याइने तेल झन्डै चार दिनको विश्व माग बराबर हुने बताइएको छ। एजेन्सीले आपत्कालीन भण्डारबाट तेल

Read More

मोरोक्कोमा भुकम्पपछिको उद्धार जारी, तीनदिन पछि एक व्यक्तिको जीवितै उद्धार

काठमाडौं, २५ भदौ । भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष

Read More

हिमाञ्चलमा वर्षाको कारण २१ जनाको मृत्यु

भारत, ३० साउन । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीले ज्यान गुमाएका हुन् । २१ जनाको मृत्यु हुनुका साथै केही नागरिकहरु बेपत्ता भएको हिमाञ्चल प्रदेशका

Read More

बंगलादेशमा भीषण वर्षापछिको विपद्ः उद्धारका लागि सैनिक परिचालन

बंंगलादेश, २५ साउन । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । बंगलादेशको राजधानी ढाकाबाट करिव २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरु परिचालन गरिएको हो । चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमवार यता भएको वर्षापछिका विपद्का

Read More

बंगलादेशमा डेंगु नियन्त्रण बाहिर

बंगलादेश, २१ साउन । बंगलादेशमा पनि डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ । शुक्रवार र शनिवार बेलुका सम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको

Read More

स्वेज नहरलाई व्यवस्थित बनाउँदै इजिप्ट

पृथ्वीको पूर्वी–पश्चिमी भाग जोड्ने र समुन्द्री यातायात र परिवहनको घाँटी मानिएको स्वेज नहर क्षेत्रलाई इजिप्ट सरकारले थप व्यवस्थित बनाउने भएको छ । इजिप्ट सरकारले बिहीवार स्वेज नहर आर्थिक क्षेत्रको लागि लगानी व्यवस्थापन गर्न ‘एस् सि जोन इस्थिमार’ भनिने संयुक्त स्टक कम्पनी स्थापना गर्न स्वेज नहर आर्थिक क्षेत्र प्राधिकरणलाई अधिकार दिएको हो

Read More

अफगानिस्तानको बामियानमा पर्यटक जान थाले

अफगानस्तान, १८ साउन । छैटौं तथा सातौँ शताब्दीमा, मध्य अफगानिस्तानको बामियान उपत्यकामा चट्टान काटिएको बुद्ध मूर्तिकलाहरू संसारमा सबैभन्दा ठूलो मानिन्थ्यो । बामियान बुद्धको रूपमा सामुहिक रूपमा परिचित, दुई स्मारक मूर्तिकलाहरूले बौद्ध र गैर–बौद्ध आगन्तुकहरूलाई एक हजार वर्षभन्दा बढी समयदेखि चकित पारिरहेका थिए । २००१ मा तालिबान शासक मुल्ला ओमरले सेना

Read More

‘फेरी नेपाल घुम्न आउँछु’- भारतीय अभिनेतृ भग्यश्री

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । आईतवार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो । फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर आयोजना भएको हो । समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि

Read More