टी २० सिरिज : मलेसियासँग नेपालको जित
काठमाडौं, २१ जेठ । मलेसियासँग भएको ५ दिवसीय टी २० क्रिकेट शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३ २ ले जितेको हो । नेपालले २ वर्षपछि जितेको पहिलो सिरिज हो । यसअघि सन् २०२१ मा नेपालले कतारविरुद्धको सिरिज जितेको थियो । घरेलु
Read More
