Home > अन्तराष्ट्रिय समाचार (Page 32)

कोरोना भाइरसविरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान

एजेन्सी २२ असोज विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रस अदनोम गेब्रेससले कोरोना विरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने पूर्बानुमान गर्नुभएको छ । उहाँले खोप उपलब्ध भएपछि सामान पहुँचका लागि विश्वभरिका नेताहरुको ऐक्यबद्धता र राजनीतिक प्रतिबद्धता आवश्यक हुने बताउनुभयो । अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख डा. गेब्रेससले संगठनको कार्यकारी परिषद्को बैठकको

Read More

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिने

एजेन्सी २१ असोज यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । हिजो रोयल स्वीडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । ब्ल्याकहोल र सापेक्षवादको सिद्धान्तको अन्तर्सम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक

Read More

यसवर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिईने

एजेन्सी २० असोज यसवर्षको चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भएका छन् । ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइसले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका हुन । नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। उक्त

Read More

अमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन

एजेन्सी २० असोज अमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ । आप्रवासी नियममा गरिएको नयाँ परिवर्तनसँगै अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भएका छन् । गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा

Read More

अमेरिकाका राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण

एजेन्सी १७ असोज अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण भएको छ । आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत दिनुभएको हो । ७४ वर्षीय ट्रम्प र ५० बर्षीया मेलानिया दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको राष्ट्रपति ट्रम्पका चिकित्सक सिन कोन्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख

Read More

भारतीय कांग्रेसका निवर्तमान अध्यक्ष गान्धी र महासचिव सहित झन्डै २०० जनाविरुद्ध मुद्दा दायर

एजेन्सी १७ असोज भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २०० जनाविरुद्ध मुद्दा लगाइएको छ । भारतीय दन्ड संहिता उल्लंघन गरेको आरोप लगाउँदै उहाँहरुकाविरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु २०० जनाले दण्ड

Read More

२८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ

एजेन्सी १५ भारत भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । लखनउमा हिजो अन्तिम फैसला सुनाउँदै अदालतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको

Read More

कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने (डब्लूएचओ)को चेतावनी

एजेन्सी ११ असोज विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने चेतावनी दिएको छ । विश्वभर विभिन्न प्रकारको खोपको परीक्षण भइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो । अमेरिका, बेलायत लगायतका मुलुहकहरुले कोरोनाविरुद्धको खोप तयार पारेर परीक्षण गरिरहेको बताएपनि डब्लुएचओले

Read More

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

एजेन्सी ११ असोज युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनमा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । युक्रेनी अधिकारीहरुका अनुसार चालक दलका सदस्यहरुको लापरवाहीका कारण राजधानीबाट ४०० किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा विमान दुर्घटना भएको हो । दुर्घटनाअघि चालकले विमानमा केही खराबी आएको संकेत

Read More

भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज भारतभर किसानहरुद्वारा चक्काजाम

एजेन्सी ९ असोज भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन । सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन । भारतीय

Read More