Home > अन्तराष्ट्रिय समाचार (Page 38)

संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने दक्षिण कोरियाको दावी

एजेन्सी । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् । दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप्रदान गर्ने तयारी गरेका

Read More

बंगलादेशमा निर्वाचनका क्रममा १५ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा मतदानकै दिन आज निर्वाचनका क्रममा १५ जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएपछि मानिसहरूको मृत्यु भएको अन्तराष्ट्रिय सन्चार माध्यामहरुले जनाएका छन । विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती

Read More

सुडानमा प्रदर्शन चर्किँदै, १९ जनाको मृत्यु

एजेन्सी । सुडानमा खाद्य र इन्धनको चर्काे मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन

Read More

भारतको बोगिबिल पुल संञ्चालनमा आयो

एजेन्सी । भारतका उत्तरपूर्वी राज्यहरू असम र अरुणाचल प्रदेशलाई आर्थिक र सामाजिक हिसाबले जोड्न महत्वपूर्ण मानिएको बोगिबिल पुल मंगलबारदेखि सञ्चालनमा आएको छ । ब्रह्मपुत्र नदीमाथि निर्माण गरिएको ४.९४ किलोमिटर लामो पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि मोदीले बोगिबिल पुल मात्र नभई अरुणाचल र असाम राज्यका जनताका लागि

Read More

सुनामीमा ज्यान गुमाउनेको संख्या ३७३ पुग्यो, १४ सयभन्दा बढी घाइते

इन्डोनेसियामा शनिबार आएको सुनामीमा ज्यान गुमाउनेको संख्या ३७३ पुगेको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्ने आशंका गरिएको छ । प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ । इण्डोनेसिया सरकारका अनुसार सुनामी पछि कम्तीमा १४ सयभन्दा बढी घाइते भएका छन् भने १२८ जना मानिस हराइरहेका छन् । सुनामीका कारण इन्डोनेसियाको

Read More

मेक्सिकोको पुएब्ला राज्यकी गभर्नरको हेलिकोप्टर दुर्घटनामा परी मृत्यू

मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी मृत्यू भएको छ । यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा उहाँका श्रीमान सेनातोर राफयल मोरिनो भालीको पनि मृत्यु भएको छ । पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको

Read More

अफगानिस्तानमा एक आत्मघाती हमलामा कम्तिमा २८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक सरकारी कार्यालयमा भएको आत्मघाती हमलामा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मारिनेमा प्रहरी अधिकारीसमेत परेका छन् । प्रहरीले गरेको जवाफी कारबाहीमा तीन जना आक्रमणकारीकोसमेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । काबुलस्थित नागरिक निर्माण (पब्लिक वक्र्स) मन्त्रालयको परिसरमा आत्मघाती हमला भएको हो । घटनामा २० जना

Read More

सुडानमा मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै

एजेन्सी । सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ । राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक अवरुद्ध गरी प्रदर्शन गर्नुका साथै केही सरकारी भवनमा आगजनीसमेत गरेका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गरेको छ ।

Read More

सुनामीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुग्यो

एजेन्सी । इन्डोनेसियाको अनाक क्रकाटाउ ज्वालामुखी नजिक बसोवास गर्ने मानिसहरुलाई समुन्द्र नजिकका क्षेत्रहरुबाट टाढा रहन आग्रह गरिएको छ । फेरि ठूलो सुनामी आउने खतरा रहेको भन्दै स्थानीय अधिकारीहरुले सबैलाई सचेत रहन आग्रह गरेका हुन । गत शनिवार ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुगेको छ । उक्त

Read More

इन्डोनेसियामा फेरी सुनामी आउन सक्ने खतरा, मृत्यु हुनेको संख्या २ सय २२ पुग्यो

इन्डोनेसियाका अधिकारीहरुले फेरि सुनामी आउन सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । सुन्डा स्ट्रेट तटीय क्षेत्रका बासिन्दालाई पुनः ज्वालामुखी बिस्फोट र सुनामी आउन सक्ने भन्दै सो क्षेत्र आसपास नबस्न अधिकारीहरुले चेतावनी दिएका हुन् । यसअघि हिजो ज्वालामुखी बिस्फोटपछि आएको सुनामीमा परेर इन्डोनेसियामा मृत्यु हुनेको संख्या २ सय २२

Read More