Home > अन्तराष्ट्रिय समाचार (Page 39)

सुनामीमा परी इन्डोनेसियामा १६८ जनाको मृत्य, ७४५ जना घाइते

इन्डोनेसियामा आएको सुनामीमा परी कम्तिमा १ सय ६८ जनाको मृत्यु भएको छ । सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो । सुनामीमा ७ सय ४५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ । सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय

Read More

अमेरिकी राष्ट्रपतिको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने निश्चित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप लागेपछि राष्ट्रपति ट्रम्प च्यारिटी फाउन्डेसन बन्द गर्न सहमत भएका हुन् । न्यूयोर्कको महान्यायाधिवक्ता बारबरा अन्डरवुडले ट्रम्पको च्यारिटी संस्था गैरकानुनी ढंगबाट सञ्चालन भएको र यसको दुरुपयोग भएको भन्दै ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गर्नुभएको थियो

Read More

आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने सीको प्रतिबद्धता

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४० औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर

Read More

अस्पतालमा भीषण आगलागी, ६ जनाको मृत्यु

भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन। मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो । गएराति सुरु भएको आगलागी दमकल पुग्दासम्म निकै फैलिएकाले ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन । अस्पतालमा आगलागी

Read More

अमेरिकी सेनाको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु

अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाले शनिबार गरिएको चारवटा हवाई हमलामा ३२ जना र आइतबार गरिएका दुईवटा हवाई हमलामा २८ जना लडाकूको मृत्यु भएको जनाएको छ

Read More

जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते

जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा ध्वस्त भएको छ । विस्फोटलगत्तै कतिपय झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् । विस्फोटबारे अनुसन्धान थालिएको छ । विस्फोटपछि ठूलो

Read More

उत्तर कोरिया र अमेरिकाविचको सम्बन्धमा चिसोपनको संकेत

उत्तर कोरियाले अमेरिकाद्धारा आफ्ना तीन वरिष्ठ सरकारी अधिकारीहरुविरुद्ध लगाएको प्रतिवन्धको चर्को आलोचना गरेको छ । अमेरिकी कदमको प्रतिक्रियास्वरुप उत्तर कोरियाले प्योङयाङको निशस्त्रीकरण अभियानलाई सदाको लागि बन्द गर्ने चेतावनीसमेत दिएको छ । अमेरिकाले गत सोमबारमात्रै तीन उत्तर कोरियाली अधिकारीविरुद्ध प्रतिबन्ध लागाएको घोषणा गरेपछि उत्तर कोरियाको यो चेतावनी आएको हो । गत

Read More

फिलिपिन्सको गिर्जाघरका तीन वटा घण्ट अमेरिकी फौजद्वारा फिर्ता

अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको गिर्जाघरका तीन वटा घण्ट फिर्ता गरिएको छ । सन् १९०१ मा फिलिपिन्सको बालाङहिगामा त्याहाको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारिदिएपछि क्रुद्ध अमेरिकी सेनाले भीषण आक्रमण गरी ठूलो क्षति र्पुयाइदिएको थियो । त्यसबेला नै अमेरिकी फौजले जितको ट्रफिका रुपमा गिर्जाघरमा भएका

Read More

पेरिस जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा सहमत

विश्वका १९६ मुलुक सन् २०२० सम्म पेरिस जलवायु परिवर्तन सम्बन्धी सम्झौताको लक्ष्य प्राप्तिका लागि आवश्यक कार्यविधिमा सहमत भएका छन् । पोल्याण्डमा भएको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा कार्बन उत्र्सजन सम्बन्धी आवश्यक रणनीतिमा विवाद हुँदा बैठक लम्बिएको थियो । अमेरिका, साउदी अरब, रुस र कुवेतले प्रारम्भिक चरणमा सम्झौताको मस्यौदामा

Read More

प्रसाद खाँदा ११ जनाको मृत्यु

एजेन्सी । भारतको कर्नाटकमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । करिब ७० जना बिरामी परेका छन् । कर्नाटकको चामराज नगर जिल्लास्थित सुलाबाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु हो । ज्यान गुमाउनेमध्ये ३ महिला छन् । प्रसाद सेवनबाट बिरामी ७० मध्ये दर्जन बढीको अवस्था

Read More