Home > आर्थिक समाचार (Page 19)

बागमती प्रदेशमा बजेट खर्च सुस्त, बाँकी ४ महिनामा दबाब

मकवानपुर — बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा कुल बजेट ६७ अर्ब ४७ करोडमध्ये केवल १५ अर्ब रुपैयाँ (२२.३१%) मात्र खर्च गरेको छ। पुँजीगत खर्च न्यून हुँदा विकास निर्माण प्रभावित भएको छ। सबैभन्दा बढी खर्च श्रम, रोजगार तथा यातायात (३८.४५%) र स्वास्थ्य (३७.१०%) मन्त्रालयले गरेका छन्। भौतिक

Read More

लक्ष्मी सनराइज बैंकद्वारा रंगेलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत्र ३ मंगलवारलक्ष्मी सनराइज बैंकले मोरङको रंगेलीस्थित श्री पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।OECD को संयोजनमा विश्वभर मनाइने ग्लोबल मनी वीकको अवसरमा नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई बैंकिङ प्रणाली,

Read More

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, ३ चैत — नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ भने चाँदी ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। यसअघि माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च

Read More

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। सोमबार ३४५ कम्पनीको १ लाखभन्दा बढी कारोबारबाट ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको ३ करोडभन्दा बढी कित्ता शेयर किनबेच भएको छ। बजार घटे पनि सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स,

Read More

बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम फेरि ९ खर्ब कट्यो

काठमाडौं — बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम आइतबार दोस्रो पटक ९ खर्ब रुपैयाँ कटेको छ। यसअघि फागुन १३ मा ९ खर्ब १२ अर्ब कटेको थियो। राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरणमार्फत बैंकहरूबाट पैसा तानेको हो। बैंकहरूमा हाल ७७ खर्ब ६४ अर्ब निक्षेप छ भने ५८ खर्ब

Read More

सुनको भाउ १०० रुपैयाँले बढ्यो

काठमाडौं — नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसैबीच, आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर तोलाको ५

Read More

नेप्सेमा सामान्य सुधार, १४ अर्बभन्दा बढी कारोबार

काठमाडौं — साताको पहिलो दिन नेप्से परिसूचक ४.४५ अंकले बढेर २,८२४.९० विन्दुमा पुगेको छ। आज ३५० कम्पनीका करिब ३ करोड ९५ लाख कित्ता शेयर कारोबार हुँदा १४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशतले बढ्दा होटल–पर्यटन, लगानी, जीवन बिमा र म्युचुअल

Read More

सात महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब, १० बैंकको नाफा घट्यो

काठमाडौं — चालु आर्थिक वर्षको पहिलो सात महिनामा वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिसँग तुलना गर्दा कुल नाफा ५.४ प्रतिशतले घटेको छ। २० वटा बैंकमध्ये १० बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफा घटेको छ। नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने

Read More

नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं — नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३,०९,४०० रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको तुलनामा ४,८०० रुपैयाँले कम हो। सुनको मूल्य घटेसँगै १० ग्रामको मूल्य २,६५,२६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि ओरालो लागेर प्रतितोला ५,२७०

Read More

भारतबाट आयात हुने विद्युत्‌को नयाँ मूल्य तय

पोखरामा सम्पन्न नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको १७औँ बैठकले आगामी एक वर्षका लागि भारतबाट किन्ने विद्युत्‌को नयाँ मूल्य निर्धारण गरेको छ। सहमतिअनुसार अघिल्लो वर्षको दरमा करिब १.५ प्रतिशत मात्र वृद्धि गरिएको छ। नयाँ दर अनुसार १३२ केभी प्रसारण लाइनबाट आउने विद्युत् प्रतियुनिट ८.२२ रुपैयाँ, ३३ केभीबाट ८.९१ रुपैयाँ र ११ केभीबाट ९.५५

Read More