अन्तिम समयमा बढ्यो सेयर बजार, घट्यो कारोबार
काठमाडौं — सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २,९३६ अंकमा पुगेको छ। बजार दिनभर उतारचढावमा रहँदा अन्तिम समयमा सकारात्मक रहे पनि कारोबार रकम घटेर १५ अर्ब ७८ करोडमा सीमित भयो। १०२ कम्पनीको मूल्य बढ्दा १५४ कम्पनीको घटेको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३% बढ्यो भने बैंकिङ, होटल–पर्यटन र बीमा
Read More
