Home > आर्थिक समाचार (Page 20)

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं — नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेर ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा

Read More

खाने तेलको मूल्य बढ्दा उपभोक्ता मारमा, विभागले अनुगमन तीव्र गर्ने

काठमाडौं — पछिल्लो एक महिनामा खाना पकाउने तेलको मूल्य प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म बढेपछि उपभोक्ता मारमा परेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, डलर महँगो हुनु र ढुवानी अवरोधका कारण मूल्य बढेको व्यवसायीहरूले बताएका छन्। हाल सनफ्लावर तेलको मूल्य प्रतिलिटर करिब २९० रुपैयाँभन्दा माथि पुगेको छ। यसबीच वाणिज्य, आपूर्ति

Read More

सुनको भाउ २ हजार रुपैयाँले घट्यो

काठमाडौँ — नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्ला दिनमा सुनको मूल्यमा उतारचढाव देखिएको छ। यस हप्ताको आइतबार सुन तोलाको ३ लाख १६ हजार ९०० रुपैयाँ थियो। सोमबार ३ हजार ७०० रुपैयाँले घटेको सुन

Read More

शेयर बजार झन्डै २४ अङ्कले बढ्यो

काठमाडौँ — लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ। नेप्से परिसूचक आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ। आज बैंकिङ समूह सबैभन्दा धेरै, करिब २%ले बढेको छ। साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका शेयर १०% बढेर सकरात्मक सर्किटमा पुगेका छन्। अरू तीन कम्पनीका शेयर पनि

Read More

भारतले विदेशी लगानी नियम सहज बनायो, नेपाली लगानीकर्तालाई १०% FDI अनुमति

काठमाडौं। भारतले विदेशी लगानी नियम सहज बनाउँदै नेपाल र अन्य छिमेकी देशका लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी (FDI) मार्फत १०% सम्म लगानी गर्न अनुमति दिएको छ। अब यसका लागि सरकारको पूर्व स्वीकृति आवश्यक छैन। यस निर्णयले लगानी प्रक्रिया सरल बनाउने, लगानी प्रवाह तीव्र पार्ने र क्षेत्रीय आर्थिक सहकार्य तथा व्यापार अवसरहरू बढाउने

Read More

रास्वपाले जलविद्युतको प्रयोग गरी क्रिप्टोकरेन्सी र प्रविधि निर्यात योजना अघि सारे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको स्वच्छ जलविद्युतलाई प्रयोग गरेर क्रिप्टोकरेन्सी माइनिङ र प्रविधि निर्यात क्षेत्रमा विकास गर्ने प्रस्ताव अघि सारेको छ। पार्टीको योजनामा राष्ट्रिय क्रिप्टोकरेन्सी नीति तयार पार्ने र प्रारम्भिक पाइलट परियोजना सुरु गर्ने समावेश छ। यसमार्फत उच्च मूल्यको सर्भर प्रोसेसिङ क्षमता अन्तर्राष्ट्रिय बजारमा बेच्ने र अतिरिक्त नवीकरणीय ऊर्जा प्रयोग

Read More

नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै

काठमाडौं, ९ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८०

Read More

निर्यात सुरु भएपछि आकासियो गोलभेडाको मूल्य

काठमाडौं, २१ साउन । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए । उनीहरुले पछिल्लो समय

Read More

कठिन समयमा नीजि क्षेत्र सहकार्य गर्न खोजीरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं, १९ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको कठिन समयले निजी क्षेत्रको सहकार्य माग गरिरहेको बताउनुभएको छ । अध्यक्ष ढकालले महासंघको नेतृत्व लिएर १०० दिनमा गरेका कामको विषयमा पत्रकारहरुलाई जानकारी दिँदै यस्तो बताउनुभएको हो । उहाँले संकटमा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने कठिन समयमा मुलुकले निजी क्षेत्रको सहकार्य

Read More

आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको उल्लेख गरेको छ । वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता

Read More