Home > आर्थिक समाचार (Page 21)

मिटरब्याजका २४ हजार उजुरी

विराटनगर, ७ साउन । मिटरब्याजबाट पीडित भएको दावी गर्दै देशभरबाट २४ हजार उजुरी परेको अनुचित लेनदेन(मिटरब्याज) आयोगले जनाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले मिटरब्याजका कारण पीडित भएकाहरूले देशभर २४ हजार उजुरी दिएको जानकारी दिनुभयो । कार्कीका अनुसार मधेश प्रदेशका ८ जिल्ला र पश्चिम नवलपराशीमा मात्रै २० हजार उजुरी दर्ता भएका

Read More

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, ४ साउन । सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको

Read More

हटिया सार्दा व्यापार नहुने चिन्ता

कटहरी,३१ असार । मोरङको कटहरी गाउँपालिकामा लाग्दै आएको ‘बुध हटिया’लाई स्तानान्तरण गरि कृषि बजारमा सार्ने निर्णय गरेपछि व्यवसायीहरु चिन्तित बनेका छन् । हुलाकी सडक छेउमा वर्षौ देखी लाग्दै आएको हटियालाई भित्र गाउँतर्फ सार्ने निर्णय गतल भएको व्यवसायीले बताएका छन् । संघबाट प्रदेश र प्रदेशले कटहरी गाउँपालिकालाई हस्तान्तरण गरेको कटहरी १

Read More

निर्माण व्यवसायीद्वारा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं, २९ असार । नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रवार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने

Read More

अर्थतन्त्र सकारात्मक हुँदै छ : अर्थमन्त्री महत

काठमाडौं, २९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ । आज राष्ट्रियसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनु भयो । उहाँले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त

Read More

अस्पताल निर्माण गर्न कोरियाको ९.५ मिलियन डलर सहयोग

काठमाडौं, २६ असार । गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शैय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदुतावासबीच भक्तपुरको जोखिममा रेहका क्षेत्रका गरिव जनताका लागि स्वास्थ्य पहँुच पु¥याउने गरी १५० शैय्याको अस्पताल बनाउन बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा

Read More

निजी क्षेत्र रक्षात्मक भएर बाँच्न कोशिस गर्ने बाटोमा पुगेको छः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकको मौद्रिक नीतिले मूल्यवृद्धिलाई पनि कन्ट्रोल गर्ने र जिडिपीलाई पनि बढाउने गरी एक्शन लिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्र बैंकले सन्तुलन कायम गर्दै कोरोना महामारी र विदेशी मुद्रा सञ्चिति कन्ट्रोल गर्ने क्रममा लिएको नीतिहरु खुकुलो बनाउनुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको व्यवस्था

Read More

दूधमा बढेको मूल्य किसानले पाउन सकेनन्

विराटनगर, २ असार । सरकारले पटकपटक दूधको मुल्य बृद्धि गरेपनि असली कृषकले भने बढे अनुसार मुल्य पाएको छैनन् । किसानहरुले लागतअनुसार दूधको मुल्य नपाएको गुनासो गरेका छन् भने कतिपयलाई दूधको मुल्य बढेको समेत जानकारी छैन् । यतिबेला बजारमा दूुधको मुल्य १ सय रुपैयाँको हाराहारीमा छ । उपभोक्ताले डीडीसीलगायत अन्य प्याकेटको दूध

Read More

प्याजमा लगाएको भ्याट अव्यवहारिक

काठमाडौं, २९ जेठ । नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको

Read More

संसदमा अर्थमन्त्रीको प्रश्न- ‘आलु प्याजपनि विदेशबाट आयात गर्ने ?’

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा गर्ने दाबी गर्नुभएको छ । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक

Read More