Home > आर्थिक समाचार (Page 23)

प्रदेश सरकार नीजि क्षेत्रको साथमा छ : मुख्यमन्त्री कार्की

विराटनगर, १३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित पादधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले कोशी प्रदेश सरकार सँधै नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको हो । प्रदेश सरकार आफ्नो कार्यक्षत्र भित्र रहेर स्थानिय र संघ

Read More

बथनाह विराटनगर मालवाहक रेल परीक्षण सम्पन्न, छिट्टै संचालन हुने

विराटनगर, १२ जेठ । भारतको बथनाहा–विराटनगर मालवाहक रेल सेवा छिट्टै संचालन हुने भएको छ । केहि साताभित्रै कार्गो रेल संचालन हुने भएपछि रेलको लिक र स्टेशन लगायतको अवस्थाका बिषयमा परीक्षण गर्दै विराटनगर बथनाहा मालवाहक रेल सेवा संचालनको तयारी तीव्र पारिएको छ । आउँदो केहि साताभित्रै रेल संचालन गर्नेगरि रेलमार्ग र

Read More

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भोजपुरमा बजार अनुगमन

भोजपुर, ११ जेठ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे सहितको टोलीले दिङलाका पसलहरुको अनुगमन गरेको छ । भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङला बजारमा रहेका पसलहरुको प्रजिअ सहितको टोलीले अनुगमन गर्दे म्याद सकिएका सामाग्रीहरु बरामद गरेको हो । प्रमुख जिल्ला अधिकारी घिमिर, भोजपुरका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्री,

Read More

सेयर बजारको उकालो यात्रा कायमै

काठमाडौं, १० जेठ । लगातार बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भई आज १ हजार ९ सय ५९ दशमलव ४९ विन्दूमा पुगेको छ । पछिल्लो एक सातादेखि लगातार उकालो लागेको नेप्से आज पनि निरन्तरता पाएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ । फ्लोट

Read More

आर्थिक मन्दी र खुला नाकाले विराटनगरका व्यापारी विस्थापित हुँदै

विराटनगर, ८ जेठ । विराटनगरमा पछिल्लो समय सटर खाली हुने क्रम बढदै गएको छ । खुला नाका, आर्थिक मन्दी, चर्को बैंक ब्याजका कारण विराटनगरमा व्यवसायिक सटहहरु खाली हुन थालेका हुन् । व्यवसाय ठप्प हुदाँ कतिपय व्यबसायीले सटरमात्र छाडेका छैनन्, व्यवसायबाट नै पलायन भएका छन् । केही महिना अघि सम्म सञ्चालनमा

Read More

नीति तथा कार्यक्रम पूनर्लेखन गर्न राप्रपा अध्यक्ष लिङदेनको माग

काठमाडौं, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताउनु भएको छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उहाँको तर्क थियो ।

Read More

धनकुटामा गतबर्ष भन्दा यसवर्ष सुन्तला उत्पादन ३० प्रतिशतसम्म घट्ने अनुमान

पौष ३ धनकुटा सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस बर्ष सुन्तला उत्पादन घट्ने देखिएको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गतबर्ष भन्दा ३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । फूल फूल्ने र दाना लाग्ने समयमा भएको भारि बर्षाका कारण यस बर्ष सुन्तला उत्पादनमा कमि आउने अनुमान

Read More

कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन

धनगडी ११ मंसिर कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ । पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको

Read More

उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित

बेलबारी २५ कात्तिक तीजदेखि छठ पर्वसम्मको समय केराको राम्रो व्यापार हुने सिजनका रुपमा चिनिन्छ । तर, यो वर्ष भने केराखेती किसानले राम्रो आम्दानी गर्न सकेनन् । पहिले व्यापारी बगानमै आएर किन्ने गरे पनि यो वर्ष भने कोरोना भाइरसको त्रास देखाउँदै व्यापारीहरु नआउने आएकाबाट पनि उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित

Read More

चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिनउखु किसानहरुको सरकारसँग आग्रह

काठमाण्डौ २३ कात्तिक उखु किसानहरुले चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौं देखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक

Read More