Home > आर्थिक समाचार (Page 22)

जहदाका किसान जुट खेतीतर्फ आकर्षित

सतिस राजवंशी विराटनगर, २७ जेठ । पूर्वी तराई क्षेत्रमा नगदेबाली जुट खेती घट्दै जाँदा मोरङको जहदा गाउँपालिकामा भने जुट खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि किसानहरु जुट खेतीतर्फ आकर्षित भएका हुन् । मोरङको जहदा गाउँपालिकामा यति बेला जुट खेति गर्ने किसानको संख्या बढेको हो

Read More

पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति : अर्थमन्त्री महत

काठमाडौं, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति रहेको बताउनुभएको छ । आज राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई पुँजीगत खर्च गर्न नसक्नु चुनौतिपूर्ण बन्दै गएको स्वीकार गर्नुभयो

Read More

बीमा क्षेत्रलाई प्रभावकारी बनाउन संस्थागत क्षमताअभिवृद्धि गर्न आवश्यक : अर्थमन्त्री महत

काठमाडौं, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । हिजो काठमाडौंमा भएको एसियन इन्स्योरेन्स मिट २०२३ लाई सम्बोधन गदै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालको बीमा क्षेत्रलाई सुुधार

Read More

इमान्दारिताबाट एक इन्चपनि नहल्लिएको अर्थमन्त्री महतको भनाइ

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताउनुभएको छ । आज बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै यस्तो बताउनुभएको छ । उहाँले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताउनु भयो ।

Read More

असार ४ गतेभित्र म्याद थप नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं, २१ जेठ ।  निर्माण व्यवसायीहरुले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय सरकारले नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल

Read More

कच्च पदार्थ बोकेर विराटनगर आयो रेल

विराटनगर, १८ जेठ । नेपाल र भारतबीच कार्गो रेल सेवा आजबाट शुरु भएको छ । नेपाली उद्योगकालागि मालसामान बोकेको मालबाहक रेल बिहीबार विराटनगर आइपुगेको हो । नेपाली उद्योगकालागि कच्चा पदार्थ लोड लोड गरिएको मालवाहक रेल जेठ १८ गते दिउसो डेढ बजे विराटनगर आईपुगेको छ । ४ दिने भारत भ्रमणमा रहनु

Read More

काठमाडौंमा रोजगार मेला सुरु

काठमाडौं, १६ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला शुरु भएको छ । आजदेखि टेकुस्थित महासंघको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला शुरु भएको हो । मेलाको उद्घाटन

Read More

बजेट अपेक्षाकृत नभएको विराटनगरका उद्योगीको भनाइ

विराटनगर, १६ जेठ । उद्योगी व्यवसायीहरुले अपेक्षा गरेजस्तो बजेट नआएको विराटनगरका उद्योगीहरुले बताएका छन् । हिजो प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुभएको थियो । हिजो प्रस्तुत बजेटबारे प्रतिक्रिया दिंदै बजेटबाट धेरै आशावादी हुने ठाँउ नदेखिएको उनीहरुको भनाइ छ । बजेटका

Read More

संसद विकास कोष व्यक्तिगत रुपमा सांसदलाई पैसा दिइएको हैन : अर्थमन्त्री

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरुलाई व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको २०८०÷०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले

Read More

१७ खर्ब ५१ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सार्वजनिक सार्वजनिक गरेको छ । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्नुभएको हो । सरकारकातर्फबाट बजेट प्रस्तुत गर्दै मन्त्री महतले ढुङ्गा र गिट्टी

Read More