कस्तो रह्यो ए डिभिजन ?
काठमाडौं, २८ जेठ । शहीद स्मारक ए डिभिजन लिग २०७९ सम्पन्न भएको छ । डबल लिगको आधारमा भएको प्रतियोगितामा कुल १८२ खेल सम्पन्न हुँदा नवप्रवेशी टोली चर्च ब्वाईजले उपाधि उचाल्न सफल भयो । प्रतियोगिताको उपाधि पहिलो पटक ए डिभिजन लिग खेलेको चर्च ब्वाइजले कब्जा गरेको छ । यसै सिजन बढुवा
Read More
