नेयमार घाइते, ब्राजिललाई विश्वकपअघि ठूलो झट्का
काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार घाइते भएका छन् । ‘काल्फ इन्जुरी’का कारण उनी दुईदेखि तीन साता मैदान बाहिर रहने ब्राजिलियन फुटबल संघले जनाएको छ । यससँगै नेयमारले पानामा र इजिप्टसँगको मैत्रीपूर्ण खेलसँगै फिफा विश्वकप २०२६ को पहिलो खेल पनि गुमाउने भएका छन् । ब्राजिलले जुन १३ मा मोरक्कोसँग खेल्दै विश्वकप यात्रा
Read More
