Home > खेलकुद समाचार (Page 20)

इनरुवामा दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने

सुनसरी । सुनसरीको इनरुवामा दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फुलबारी क्रिकेट क्लबले असोजको ४ गतेबाट मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो। आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर प्रमुख राजन मेहताले पत्रकार सम्मेलनका बीच खेलको जर्सी समेत

Read More

राखेपका सदस्यसचिव राजनीतिक गतिविधिमा संलग्न हुन नहुने बाध्यकारी व्यवस्था गरिनुपर्ने सांसदहरुको धारणा

काठमाडौं । सांसदहरुले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नहुने बाध्यकारी व्यवस्था गरिनुपर्ने धारणा राखेका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफलमा सहभागी हँुदै

Read More

विल्फ्रिड जाहालाई अनुबन्ध गर्ने पीएसजीको तयारी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इग्लिश क्लब क्रिस्टल प्यालेसका विल्फ्रिड जाहालाई अनुबन्ध गर्न तयारी थालेको छ । स्टार फरवार्ड नेयमारले क्लब छाड्ने तयारी गरेसँगै पीएसजीले उनको स्थानमा जाहालाई ल्याउने तयारी थालेको हो । पीएसजीले जाहा अनुबन्धको लागि आफ्ना प्रतिनिधिलाई लण्डन पठाएको मिरर अनलाइनले जनाएको छ । पीएसजीले आइभरी कोस्टका

Read More

एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्यो

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरियतामा नेपाल एक स्थान झरेको हो । एक स्थान तल झरेको नेपाल १६ औं स्थानमा पुगेको छ । अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले ८

Read More

चोट मुक्त भएपछी मेस्सी प्रशिक्षणमा

बार्सिलोनाका कप्तान लियोनल मेस्सी चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । खुट्टाको पिडुलाको चोट बोकेका मेस्सी एक साताको विश्रामपछि प्रशिक्षणमा फर्किएका हुन् । मेस्सीले बुधबार टिममा सामेल हुँदै प्रशिक्षण गरेका थिए । मेस्सीले गत साता प्रशिक्षणको दौरान पिडुलाको चोट बोकेका थिए । जसको कारण उनले स्पेनिस ला लिगा अन्तर्गत सिजनको

Read More

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल सहज समूहमा

श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल सहज मानिएको समूह ’बी’ मा परेको छ । यस समूहमा नेपालसहित आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । समूह ’ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत

Read More

बार्सिलोनाले ब्राजिली स्टार नेयमारलाई लोनमा क्लबमा अनुबन्धन गर्ने

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले ब्राजिली स्टार नेयमारलाई लोनमा क्लबमा अनुबन्धन गर्ने तयारी गरेको छ । बार्सिलोनाले आगामी दिनमा किन्ने शर्त सहित नेयमारलाई लोनमा ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरेको हो । ब्राजिली स्टार नेयमार पछिल्लो समय नाउ क्याम्पसंग जोडिएका छन् । तर बार्सिलोनाले अहिलेसम्म कुनै औपचारिक प्रस्ताव भने फ्रान्सेली

Read More

माल्दिभ्स भलिबल टोली नेपालमा

काठमाडौं । एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको लागि माल्दिभ्स भलिबल टोली आज नेपाल आइपुगेको छ । माल्दिभ्स भलिबल बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोलीलाई स्वागत गर्न नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीहरु विमानस्थल पुग्नु भएको थियो । आजै अन्य तीन टोली पनि नेपाल

Read More

झापामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ आयोजना हुने

झापा । झापाको बिर्तामोड रहेको जायोन स्पोर्टस् क्लबले विदेशी टिम सम्मिलित स्तरीय गोल्डकप आयोजना गर्ने भएको छ । आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ आयोजना हुन लागेको हो । विगत २ वर्षदेखि खेलकुद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबले दुई विदेशी

Read More

अन्तत: सन्दीप लामिछानेले अमेरिकी भिसा पाए

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अन्तत नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । आज विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्ता लगायतको प्रक्रिया पूरा गरेर भिसा

Read More