निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार मेरुदण्डका रुपमा रहने
चितवन । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार मेरुदण्डका रुपमा रहने बताउनुभएको छ । रंगशालाको आज निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट समेत निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताउनुभयो ।रंगशाला निर्माणका क्रममा सरकारको समेत साथ, सहयोग र
Read More
