मेची नदीको बालुवामा भलिबल प्रतियोगिता
झापा, ५ पुष । नेपाल–भारतको सीमानामा पर्ने झापाको भद्रपुरस्थित मेची नदीको बालुवामा आजदेखि रिर्भर साईड ‘बीच’ भलिबल प्रतियोगिता शुरु भएको छ । दुई देश बीचको आपसी सद्भावसँगै मेची नदी किनारलाई पर्यटन गन्तव्य बनाउँने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयले अन्तर वडास्तरीय नकआउट मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिताको आयोजना गरेको
Read More
