विराटनगरमा उसु प्रतियोगिता सुरु
विराटनगर, २ पुस । मोरङ जिल्ला उसु संघको आयोजनामा आजदेखि विराटनगरमा उसु सान्सौं प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित सहिद मैदानमा आयोजित कार्यक्रममा प्रदेश १ को प्रथम आमन्त्रण इन्डो नेपाल सव–जुनियर तथा सिनियर उसु सान्सौं प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । नेपालका १० र भारतका १७ जिल्लाका
Read More
