चेल्सीसँग पराजित भएसंगै सिटीको अपराजित यात्रा तोडियो
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ । चेल्सीसँग २–० ले पराजित भएपछि म्यानचेस्टर सिटीको यो सिजनको अपराजित यात्रा तोडिएको छ । अघिल्लो खेलमा कमजोर टोली उल्भरह्याम्टनसँग पराजित भएको चेल्सीले गएराति भएको खेलमा उत्कृष्ट जित निकाल्यो । चेल्सीको यो जितले म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्ण विराम लाग्यो
Read More
