नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेकालागि तोकिएको साधारणसभा स्थगित
एजेन्सी २७ असोज नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेकालागि तोकिएको साधारणसभा स्थगित गर्ने भएको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारणसभा स्थगित गर्ने भएको हो । चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारणसभा असोज २८
Read More
