अमेरिकाविरुद्ध नेपालका ओपनर चम्किए
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पावर प्लेमा शानदार सुरुआत गरेको छ। कीर्तिपुरमा जारी खेलमा नेपालले पहिलो १० ओभरमा विकेट नगुमाई ६२ रन जोडेको हो। ओपनर आशिफ शेख ३१ र कुशल भुर्तेल २६ रनसहित क्रिजमा टिकिरहेका छन्।
Read More
