आइपीएल क्रिकेटमा आज कोलकता नाइटराइडर्स र राजस्थान रोयल्स आमुने सामुने हुँदै
एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज कोलकता नाइटराइडर्स र राजस्थान रोयल्स आमुने सामुने हुँदैछन् । कोलकतामा हुने यो खेल राति सवा ८ बजे सुरु हुनेछ । आइपीएलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभेन पञ्जावमाथि १७ रनको जित निकालेको छ । यो जितसँगै बेंग्लोरले प्लेअफमा पुग्ने आशा कायम राखेको छ ।
Read More
