आईसीसीको नयाँ बरियतामा पारस र सोमपालको यस्तो अग्रता
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी को नयाँ टी– २० क्रिकेट वरीयतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले छलाङ मारेका छन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ६ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । यसअघि पारस ९६ औं स्थानमा थिए । बलिङतर्फ सोमपाल कामीले ठूलो छलाङ मारेका
Read More
