युएईलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
एजेन्सी । थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको गरेको छ । जितका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटको लागि ६१ रनको
Read More
