ए डिभिजन लिगमा विभागीय टिम पुलिसको सरस्वती युथक्लबसंग बराबरी
२१, पुष । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम पुलिस सरस्वती युथक्लबसंग बराबरीमा रोकिएको छ । एपीएफको हलचोक मैदानमा आज भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले सरस्वतीसंग १–१ गोलको बराबरी खेलेको हो । खेलको ४९ औ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । ५३ औ मिनेटमा पुलिसले बराबरी
Read More
