हात्तीका छावाहरुबीच रोमाञ्चकारी फुटबल
चितवन, १५ पुष । चितवन हात्ती महोत्सवअन्तर्गत हात्तीका छावाहरु बीचको रोमाञ्चकारी फुटबलको उपाधी एनआईसी एशिया बैंकले हात परेको छ । प्रतियोगिता एनआईसी एशिया बैंक र सिजि फुड्लाई निर्धारित ३० मिनेटको खेलमा २ गोलका विरुद्ध ५ गोल गर्दै उपाधी हात पारेको हो । सौराहागजको ह्याट्रिक र तेजगजको २ गोलले नै एनआईसी एशिया
Read More
