थ्री स्टार र भ्याली च्यासलले बराबरी खेले
ललितपुर, ७ पुष । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युवा क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै थ्री स्टारको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । थ्री स्टारले लिगका १० खेलमा ७ जित, २ बराबरी र १ हारसँगै २३ अंक
Read More
