Home > मुख्य समाचार (Page 10)

कोशी सरकार गठनविरुद्धको रिट आज पनि हेर्न नभ्याइने

काठमाडौं, २६ असार । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित गरिएको हो । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन

Read More

अबरोधको समस्या समाधान गरेपछि मात्रै सदन सुरु हुन्छ : सभामुख घिमिरे

काठमाडौं, २३ असार । सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उहाँले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताउनुभएको हो ।

Read More

मिटर ब्याजीविरुद्धको प्रतिस्थापन विधेयक पास हुन नदिन एमालेको संसद अवरोध ः प्रधानमन्त्री दाहाल

काठमाडौं, २० असार ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका बिरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज संसदमा मिटरब्याजीका बिरुद्धको प्रतिस्थापन विधेयक

Read More

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा अवरोध

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । आज प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमान माथि आघात पु¥याएको भन्दै राजीनामाको माग गरेको हो । प्रधामन्त्री दाहालले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत

Read More

दाहालसँग प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार छैन : एमाले

काठमाडौं, २० असार । नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ । आज बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताउनुभएको हो । उहाँले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने

Read More

उम्मेदवार बन्नेहरुले आफू र परिवारका सदस्यको सम्पती विवरण पेश गर्नुपर्ने

काठमाडौं, १९ असार । निर्वाचनमा उम्मेदवार बन्नेहरुले मनोनयन पत्र पेश गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पती विवरण पेश गर्नुपर्ने भएको छ । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा यस्तो प्रावधान राखिएको हो । नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवार

Read More

संसदीय समितिको सभापति छिट्टै चयन गर्ने तीन दलको सहमति

काठमाडौं, १९ असार । शिर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ । आज सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो भन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताउनुभएको हो । उहाँले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने

Read More

काठमाडौं निजगढ द्रूतमार्ग तीन वर्षमा सम्पन्न हुने

काठमाडौं, १० असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न हुने बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मन्त्री ज्वालाले सो दूू्रतमार्गको निर्माणका लागि

Read More

काँग्रेसलाई पुनः जीवनदान दिनु पर्ने आवश्यक्ता छ : नेता कोइराला

काठमाडौं, १० असार ।  नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसलाई पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको

Read More

घट्यो विराटनगरको बजेट

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १२ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले आज आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । गत

Read More