Home > मुख्य समाचार (Page 9)

सरकारले एलपी ग्यास अनुदान हटाएर विद्युतीय चुल्होमा जोड दिने योजना

काठमाडौं, जेठ ३, २०८३ — सरकारले खाना पकाउने एलपी ग्यासमा दिइँदै आएको अनुदान क्रमशः हटाएर विद्युतीय चुल्हो (इन्डक्सन) मा अनुदान दिने नीति अघि सारेको छ। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ अनुसार देशभित्र विद्युत् खपत बढाउँदै एलपी ग्यासको प्रयोग घटाउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा

Read More

देशमा चिनी अभाव नहुने, मूल्य स्थिर रहने उद्योग संघको दाबी

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा चिनीको अभाव नहुने नेपाल चिनी उद्योग संघले जनाएको छ। संघका अनुसार देशका १३ उद्योगहरूले यस क्रसिङ सिजनमा करिब १ लाख ९० हजार टन चिनी उत्पादन गरेका छन्, जसमा ठूलो मात्रामा मौज्दात अझै बाँकी रहेको छ। बजार, उद्योग र आयातसमेत जोड्दा आपूर्ति पर्याप्त

Read More

मलेसिया रोजगारीमा ‘फ्री भिसा–फ्री टिकट’ ठगी प्रयास, म्यानपावर एजेन्ट पक्राउ

काठमाडौं । मलेसियामा सेक्युरिटी गार्डको काममा जान लागेका सप्तरीका एक युवकसँग सरकारले तोकेको न्यून शुल्कको सट्टा ३ लाख रुपैयाँ असुल्ने प्रयास गर्ने म्यानपावर कम्पनीका कर्मचारी पक्राउ परेका छन्। ‘फ्री भिसा–फ्री टिकट’ नीति अनुसार अधिकतम करिब १० हजार रुपैयाँ मात्र लाग्ने अवस्थामा, सम्बन्धित म्यानपावरले ३ लाख रुपैयाँ माग्दै पासपोर्ट र कागजात रोकिएको

Read More

कामी रिता शेर्पाले ३२औँपटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडे

काठमाडौं । विश्वप्रसिद्ध पर्वतारोही कामी रिता शेर्पाले सगरमाथाको ३२औँ सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः तोडेका छन्। सगरमाथाको शिखरमा उनी आइतबार बिहान पुगेका हुन्। यससँगै उनले सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने आरोहीको आफ्नो पुरानो रेकर्डलाई विस्तार गरेका छन्। त्यही दिन आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्दै महिलातर्फको विश्व

Read More

सरकारद्वारा मन्त्रालय पुनर्संरचना सुरु, १८ मन्त्रालय कायम

सरकारले प्रशासनिक सुधार र मितव्ययिताका लागि संघीय मन्त्रालयको संख्या घटाएर १८ कायम गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार समान प्रकृतिका मन्त्रालयहरू गाभेर नयाँ संरचना लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयलाई गाभेर ‘पूर्वाधार विकास मन्त्रालय’ बनाइएको छ। शिक्षा मन्त्रालयमा खेलकुद थपिएको छ भने विज्ञान–प्रविधिलाई अलग गर्दै ‘विज्ञान, प्रविधि

Read More

कुशलको शतक र ऐरीको ४ विकेट, अमेरिकाविरुद्ध नेपालको शानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले १२० रनको शतकीय पारी खेल्दै जितको मुख्य आधार तयार गरे। आशिफ शेखले ५८ रन बनाए भने इशान पाण्डेले डेब्यू खेलमा

Read More

एकै वर्षमा ८८ अर्ब बेरुजु थपियो, कुल अनियमितता साढे ७ खर्ब नाघ्यो

काठमाडौं । महालेखा परीक्षकको ६३औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८८ अर्ब रुपैयाँभन्दा बढी नयाँ बेरुजु थपिएको छ। प्रतिवेदनमा संघीय कार्यालय, प्रदेश, स्थानीय तह तथा विभिन्न समिति र संस्थामा व्यापक आर्थिक अनियमितता देखिएको उल्लेख छ। हाल देशभरको कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ नाघेको छ, जसमा सबैभन्दा बढी हिस्सा

Read More

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । महालेखापरीक्षक तोयम राया ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुले सार्वजनिक निकायको आर्थिक अनुशासन र जवाफदेहितामा कमजोरी देखिएको बताएका छन्। उनले वित्तीय अनुशासन कायम गर्न सरकारी निकाय थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

Read More

प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच बजेटबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ। भेटमा हालै पारित सरकारको नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

Read More

जेठ ४ देखि विनियोजन विधेयकका सिद्धान्तमाथि संसदमा छलफल

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि जेठ ४, ५ र ६ गते छलफल हुने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रस्तावमाथि दलीय आधारमा छलफलको समय निर्धारण गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । छलफलमा सहभागी हुने सांसदलाई जेठ ४ गते बैठक सुरु हुनुअघि कार्यव्यवस्था परामर्श

Read More