Home > मुख्य समाचार (Page 137)

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । आज दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिनुभयो । घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्धार गरी स्वास्थ्य संस्थामा पठाएको छ । उद्धार

Read More

नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

जनकपुर, २८ मंसिर । नक्कली नागरिकता बेच्ने गिरोहका चारजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले विभिन्न व्यक्तिहरुलाई नक्कली नागरिकता, राहदानी, मृत्युदर्ता, जन्म दर्ता, बसाइँ सराईको प्रमाणपत्र बनाउने गरिएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा बस्ने ३९ वर्षीय रोशनकुमार चौधरी, धनुषा औरही

Read More

सप्तरीको तिलाठी कोईलाठीमा आगलागी, १० घर जलेर नष्ट

सप्तरी, २८ मंसिर । सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा आज साँझ भएको भिषण आगलागीमा १० घर जलेर नष्ट भएका छन भने करिब ४० लाख बराबरको क्षति भएको छ । गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको

Read More

एक नम्बर प्रदेश सरकारले गर्यो यस्ता निर्णय…

विराटनगर, २८ मंसिर । प्रदेश सरकारले कार्यालय अभावमा अन्यौलमा रहेका कार्यक्रमहरु आयोजनामार्फत कार्यान्वयनमा लैजाने भएको छ । प्रदेश मन्त्रिपरिषदको आज सम्पन्न बैठकले पर्यटन विकास आयोजना, जनता विकास आयोजना र सामाजिक विकास आयोजना निर्माण गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद बैठकमा विभिन्न १३ ओटा प्रस्तावमा छलफल भई विभिन्न निर्णयहरु भएका

Read More

मल्ट्रियल महासन्धि लागू

काठमाडौ, २८ मंसिर । एकीकरण गर्ने महासन्धि (मन्ट्रियल महासन्धि) लागू गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार (भोली)देखि सो महासन्धि लागू गर्न लागिएको जानकारी गराएको हो । अन्तराष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले आफ्ना सदस्य राष्ट्रहरुलाई पत्रचार गरेपछि सो महासन्धि शनिबारदेखि नेपालमा पनि

Read More

सुनसरी गोलीकाण्डमा अर्काे खुलासा

सुनसरी, २८ मंसिर । पाँचदिन अघि सुनसरीको कोशी गाउँपालिकामा हतियारधारीसँगको भिडन्तका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका व्यक्ति पेसेवर अपराधी भएको खुलेको छ । नेपाली भूमि तर्फ प्रवेश गर्दै गरेको समूहलाई सीमामा रोक्ने क्रममा प्रहरीमाथि फायर भएपछि जवाफी कार्वाहीका क्रममा मृत्यु भएका नसरुल मियाँको शनाखत भएसँगै उनी मस्ट वान्टेड सूचिका फरार

Read More

तोकिएको मितिमा के कारणले कटहरी खुल्ला दिसामुक्त गाउँपालिका भएन ?

कटहरी, २८ मंसिर । मंसिर २९ गते कटहरी गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य पूरा नहुने भएको छ । गाउँपालिकाभित्रका सबै घरधुरीमा शौचालय निर्माण हुन नसकेका कारण पुस ७ गतेका लागि नयाँ मिति तय गरिएको छ । सरोकारवालाको निरन्तर प्रयासका बाबजुद यसअघि निर्धारित मितिमा कटहरी गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा नहुने भएको

Read More

तराईमुक्ति मोर्चाद्वारा हातहतियार समर्पण (फोटो फिचर सहित)

विराटनगर, २७ मंसिर । अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समुह) ले सरकारी वार्ता टोलीलाई हातहतियार बुझाउदै शान्तिपुर्ण राजनितिमा आउने प्रतिबद्धता जनाएको छ । मोर्चाले आज विराटनगरमा आयोजित कार्यक्रमकाबीच सरकारी वार्ता टोलीलाई हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिमा फर्किने प्रतिबद्धता जनाएको हो । यसअघि राजनितिक मुद्धा उठान गरेर तराईमा सशस्त्र गतिविधि गर्दै आएको अखिल

Read More

चर्चित सुन काण्डका आरोपी धमाधम छुट्दै

विराटनगर, २७ मंसिर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र आर के भन्ने राजेन्द्रकुमार शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालतको आदेश पछि पूर्पक्षका लागि थुनामा रहेका

Read More

भारतीय २ सय, ५ सय र २ हजार दरका नोट नेपालमा नचल्ने

काठमाडौ, २७ मंसिर । सरकारले काठमाण्डौ निजगढ दु्रतमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्ने क्रममा छुट भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । आज संचारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गत २४ गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी गराईएको हो । गत २४ गते बसेको मन्त्रीपरिषद् बैठकले छुटेका ९६ जना र कार्यदल वेसक्याम्पभित्र परेका

Read More