प्रशासनिक सुधारको तयारी: केन्द्रमा मन्त्रालय १७ मा सीमित गरिने
काठमाडौं । सरकारले प्रशासनिक सुधारअन्तर्गत केन्द्र सरकारका मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने तयारी गरेको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकमा मन्त्रालय गाभ्ने र खारेज गर्ने प्रस्तावित खाका पेस गरिँदैछ। कार्यदलको सिफारिसअनुसार केही मन्त्रालय खारेज हुने र केहीको संरचना तथा नाम परिवर्तन गरिने योजना छ। खेलकुदलाई शिक्षासँग, खानेपानी र सहरी विकासलाई
Read More
