प्रधानमन्त्री ओलीले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको नेता थापाको आरोप
काठमाडौ, २९ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनुभएको छ । नेता थापाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्तिसमेत जनाउनु भयो । नेपाल प्रेस युनियन, राष्ट्रिय
Read More
