Home > मुख्य समाचार (Page 145)

विराटनगर महानगरपालिकाका मेयर छठ यसरी मनाउँदै

विराटनगर, २७ कार्तिक । विराटनगर महानगरपालिकाका भीम पराजुलीले छठ पर्वको अवसरमा दण्ड प्रणाम गर्दै कठोर उपासना गर्नुभएको छ । प्रमुख पराजुली छठ माताको उपासनागर्न दण्ड प्रणाम गर्दै स्थानिय सिंघिया खोलासम्म पुग्नुभएको छ । उहांले विराटनगर–१ स्थित श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिर प्राङ्गणबाट आज बिहान ११ बजेर ५५ मिनेटमा दण्डप्रणाम शुरु गर्नुभयो ।

Read More

नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा लगानी गर्ने चीनको प्रतिवद्धता

काठमाडौ, २७ कार्तिक । चीनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक

Read More

वर्तमान सरकारमाथि पौडेलको यस्तो आरोप

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान वाम सरकार गतिहिन बाटोमा लागेको आरोप लगाएका छन् । वामको बहुमत जनताको साथ अझ भनौँ प्रतिपक्ष समेत लचिलो छ उनले भने , तर सरकारको काम गतिहिन छ । जनताले आशा गरे अनुसार काम गर्न किन सक्दैन् । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर

Read More

छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिईने

तराईवासीको महत्वपूर्ण पर्व छठ आज भव्यताका साथ मनाइँदैछ । नजिकको जलाशयमा नुहाइधुवाई गरी आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक पहिलो अर्घ दिइ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ । भोलि विहानै उदाउदो सूर्यलाई अर्घ दिएर पुजापाठ गर्दै यो पर्व समापन हुने छ । सम्पुर्ण चराचर जगतका उर्जाका श्रोत तथा जिवित

Read More

घ्यू उद्योगमा आगलागी, एक करोड बराबरको क्षति

बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नं.७ स्थित जीतपुरमा रहेको शिवशक्ति घ्यू उद्योगको थर्मिकफ्लुड आयल हिटरमा गएराति आगलागी भएको छ । विद्युत् सर्ट सर्किटका कारण भएको आगलागीबाट थर्मिकफ्लुड आयल हिटर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । ईलाका प्रहरी कार्यालय जीतपुरका

Read More

भद्रपुरमा मोटरसाइकल दुर्घटना

(भद्रपुर) झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–८ निवासी २० वर्षीय किशोर प्रधान रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा सोही ठाउँका २० बर्षीय प्रताप तामाङ र २६ बर्षीय आशिष राई गम्भिर

Read More

छठको दोस्रो दिन आज खरना

छठ पर्वको दोस्रो दिन आज खरना मनाइदैछ । चार दिन सम्म मनाउने छठ पर्वमा आज दोस्रो दिन खरना मनाईन्छ । गाईको गोबरले लिपेर चामलको पिठोबाट तयार पारिएको पीठोबाट आँगन सजाएर बिभिन्न फलफूल चढाएर पुजा आजा गरी खरना मनाइन्छ । बिशेष गरि आजको दिन खिर पुरी चढाउने परम्परा छ । आज

Read More

छठ पर्व सुरु

दशैं, तिहार लगत्तै मनाउने साझा पर्वको रुपमा छुट्टै पहिचान बनाएको छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वासका साथ यो पर्व चार दिनसम्म मनाउने गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो

Read More

कोटा निर्धारणमा चलखेल गरेको भन्दै विद्यार्थीहरुद्वारा बिरोध

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन । महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा आज बिहान भेला भएका उनीहरुले चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । आर्थिक चलखेल

Read More

प्रदेश सरकारले दियो कृषि कार्यालयहरुलाई बजेटको अख्तियारी, पाँचवर्ष भित्र प्रदेशमा गोरु जोत्ने अवस्थाको अन्त्यः मन्त्री आङ्वो

१७ कात्तिक,विराटनगर, प्रदेश न १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो मातहतका निर्देशनालय र सेवा केन्द्र लगायत सम्पूर्ण कार्यालयहरुलाई बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण गरेको छ । मन्त्रालयले आज विराटनगरमा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै अख्तियारी हस्तान्तरण गरेको हो । आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा मन्त्रालयले आफू मातहतका सम्पूर्ण

Read More