Home > मुख्य समाचार (Page 148)

प्रदेश १ को राजधानी बिकेन्द्रीतको विपक्षमा नेपाली कांग्रेस

१८, असोज, विराटनगर । प्रदेश नम्बर १ को नाम र राजधानीको टुंगो लगाउन प्रदेश सरकारले तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राजधानी बिकेन्द्रीत गर्न नहुने पक्षमा उभिएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले राजधानी विकेन्द्रीत गर्न नहुने निर्णय गरेको सचेत सुर्यमाराज राईले जानकारी दिनुभयो । राजधानी र

Read More

विराटनगरमा ५ सयको जुत्ता ४६ सयमा बिक्री गरिदै

१८ असोज, विराटनगर। विराटनगरमा नाम चलेका पसल ग्यालेक्सी र साकेतले खरिद मूल्य भन्दा ६ गुणा बढी दाम लिएर उपभोक्तालाई सामाग्री बेचेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेत्ृत्वमा बिहीबार गरेको अनुगमनका क्रममा साकेत र ग्यालेक्सी जस्ता नाम चलेका र उपभोक्ताको भीड लाग्ने पसलमा खरिद मूल्य भन्दा ६ गुणा बढी मूल्य

Read More

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

इलामबाट झापातर्फ आइरहेको जिपको ठक्करबाट आज विहान एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत झापाको मेचीनगर १३ स्थित कालीझोडा भन्ने स्थानमा इलामबाट झापातर्फ आइरहेको मे १ ज २४६२ नम्बरको जिपले साइकलयात्रीलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट अर्जुनधारा नगरपालिका ५ निवासी

Read More

अनेरास्ववियूले माग्यो आइजीपीको राजीनामा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन । निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई कार्वाही गर्न नसकेको भन्दै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन । आज गृहमन्त्री रामबहादुर

Read More

स्थायी राजधानी विराटनगर नै हुन्छ : लालबाबु पण्डित

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले विराटनगर नै प्रदेश नम्बर १ को राजधानी हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ । आज विराट व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो कुरा बताउनु भएको हो । संविधानले प्रदेश सभालाई

Read More

अपहरित खानको शव फेला

४ दिनदेखि वेपत्ता भएका इटहरी ११ का १६ बर्षिय इन्ताज खानको शव आज फेला परेको छ । उनको शरिरको आधा भाग डढेको अवस्थामा शव फेला परेको हो । खनारस्थित बुढी खोला किनारको धान खेतमा अनुहार र शरिर डढेर कालो भएको अबस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Read More

प्रदेश सात राजधानीको नाम सुदुरपश्चिम

प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति

Read More

मकालु सम्वाददाता पुरस्कृत

नेपाल प्रेस युनियन मोरङले आफ्नो जिल्ला अधिवेशनको अवसरमा ५ जना पत्रकारलाई पुरस्कृत गरेको छ । युनियनको आज विराटनगरमा आयोजित आठौं अधिवेशन तथा पुरस्कार वितरण समारोहकाबीच ५ जनालाई पुरस्कृत गरिएको हो । पुरस्कृत ५ पत्रकारमध्ये दुईजना मकालु टेलिभिजनमा आबद्ध पत्रकार हुन । सो अवसरमा मकालु टेलिभिजनकी संवाददाता सुशिला पाठकलाई ११ हजार

Read More

एक नंवर प्रदेशको राजधानीको टुंगो एक हप्ताभित्रमा लाग्ने

प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश नम्बर एकको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीले राजधानीको टुङ्गो गृहकार्य थालेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुइतिहाइ बढी मत रहेको नेकपा भित्रै एकमत नभइरहेको बेला नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ

Read More

शिक्षा सेवा आयोग परीक्षाले होटल खचाखच ः पर्यटक समस्यामा

इलामका होटलहरु भरिएपछि बाहिरबाट इलाम भित्रिएका पर्यटकहरु समस्यामा परेका छन् । शिक्षा सेवा आयोगको परिक्षाका कारण होटलहरु भरिएपछि उनीहरुलाई कहाँ बस्ने भन्ने समस्या छाएको छ । इलाममा १ सय बीस होटल छन् । यहाँ एक रातका लागि सात सय जना बस्न सक्ने क्षमता छ । जम्मा परिक्षार्थी नै करिव सात

Read More