Home > मुख्य समाचार (Page 15)

प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं, २१ जेठ। विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गर्नुभयो । बैठक सुरु हुनासाथ विपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता

Read More

प्रतिनिधि सभा बैठक अबरुद्ध : नागरिकता विधेयक निष्क्रिय नबनाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने एमालेको चेतावनी

काठमाडौं, २१ जेठ । नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको विरोधमा आईताबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो । बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण

Read More

निस्वार्थ भावले काम गर्न सामजिक संघसंस्थालाई सभामुख घिमिरेको आग्रह

काठमाडौं, २० जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्नु भएको छ । सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसावले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका नेता परेपनि छोड्दिन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २० जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताउनुभएको छ । शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही

Read More

गरिबी अन्त्यको लागि विज्ञान तथा प्रविधिको प्रयोग गर्न जरुरी : अध्यक्ष ओली

काठमाडौं, २० जेठ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताउनु भएको छ । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकीर गर्नु भएको

Read More

रेशम चौधरीलाई आममाफी विधिको शासनमाथि चुनौति भएको एमालेको ठहर

काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरु तोकेको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालयको बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रुपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रुपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको रुपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जको रुपमा गोकर्ण बिष्ट, मधेस प्रदेश इन्चार्जको

Read More

नक्कली शरणार्थी काण्डका आरोपितसँगको बयान सकियो, आइतबारदेखि थुनछेक बहस हुने

काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपित १८ जनासँग बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालले आरोपितविरुद्धको बयान आज सकिएको र आइतबारबाट थुनछेक बहस सुरु हुने

Read More

सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा नदीमा खस्यो, तीनजना बेपत्ता

सिन्धुली, १९ जेठ । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । जीपमा

Read More

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार : पूर्वसभामुख नेम्बाङ

काठमाडौं, १८ जेठ । नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताउनुभएको छ । आज मकालु टेलिभिजनसँग कुराकानी गर्दै उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई प्रमाणिकरण गरेर संविधान, कानून, स्थापित

Read More

कच्च पदार्थ बोकेर विराटनगर आयो रेल

विराटनगर, १८ जेठ । नेपाल र भारतबीच कार्गो रेल सेवा आजबाट शुरु भएको छ । नेपाली उद्योगकालागि मालसामान बोकेको मालबाहक रेल बिहीबार विराटनगर आइपुगेको हो । नेपाली उद्योगकालागि कच्चा पदार्थ लोड लोड गरिएको मालवाहक रेल जेठ १८ गते दिउसो डेढ बजे विराटनगर आईपुगेको छ । ४ दिने भारत भ्रमणमा रहनु

Read More