खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने सरकारको नयाँ योजना
काठमाडौं। सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी अघि बढाएको छ। यसअघि राजनीतिक सिफारिस र परराष्ट्र सेवाका अधिकारीबाट हुने नियुक्ति परम्परा तोड्दै योग्यताका आधारमा छनोट गरिने योजना बनाइएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल को सचिवालयका अनुसार छिट्टै विज्ञापन आह्वान गरी प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरिनेछ। यसबारे प्रधानमन्त्रीसँग सहमति भइसकेको बताइएको
Read More
