नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढी ठाँउमा पहिरो
नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढी ठाँउमा पहिरो जादा सवारी आगमन अवरुद्ध भएको छ । उक्त सडक खण्डको कालिखोला, ४ किलो डाँडा र जलबिरेमा पहिरो जाँदा मध्यरात करिब १ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालीखोला देखि घुमाउनेसम्मको सडक खण्डमा ठूला ठूला पहिरो गएको र
Read More
