प्रभावकारी अनुगमन र कारबाहीको अभावमा प्याजको कालोबजारी अझै नियन्त्रण आउन सकेन
विराटनगर ११ असोज प्याजमा भइरहेको कालोबजारी अझैसम्म पनि नियन्त्रण हुन सकेको छैन । प्रभावकारी अनुगमन र कारवाही हुन नसकेका कारण कालोबजारीले निरन्तरता पाईरहेको हो । भदौ अन्तिम साताबाट भारत सरकारले प्याज निर्यातमा रोक लगाएयता नेपालमा प्याजको कालोबजारी शुरु भएको हो । भारतले प्याज निर्यातमा रोक लगाएकै भोलिपल्टदेखी थोक ब्यापारीहरुले प्याजको मुल्य
Read More
