शीतल निवासबाट बालेन क्याबिनेटको सूची सार्वजनिक
काठमाडौं – राष्ट्रपति कार्यालयले प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को सूची सार्वजनिक गरेको छ। प्रधानमन्त्री शाहले रक्षा, उद्योग–व्यापार र आपूर्ति मन्त्रालय आफैं सम्हालेका छन्। मन्त्रीहरुको वरीयता अनुसार: दोस्रो वरीयता: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तेस्रो वरीयता: गृहमन्त्री सुदन गुरुङ चौथो वरीयता: परराष्ट्रमन्त्री शिशिर खनाल
Read More
