कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ गते काठमाडौंमा
काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। केन्द्रीय समितिको निर्णयअनुसार वडा, गाउँ/नगर, जिल्ला र प्रदेश अधिवेशन क्रमशः भदौ र असोज महिनामा सम्पन्न गरिनेछ। बैठकले निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरेको छ।
Read More
