Home > मुख्य समाचार (Page 39)

प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिए

बिराटनगर ८ असोज प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेर्हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष,

Read More

२५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा पुनः लकडाउन गर्ने सरकारको तयारी

काठमाण्डौ ८ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५

Read More

तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने पर्यटन मजदुरहरुको चेतावनी

काठमाण्डौ ७ असोज कोभिड १९का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् । पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिन भित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो । संघर्ष समितिका

Read More

कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा विश्वका एक सय ५६ देशको सहभागिता

एजेन्सी ७ असोज विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् । कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीनबाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व

Read More

संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई सत्तारुढ दल नेकपाको निर्देशन

काठमाण्डौ ७ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानीक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति

Read More

प्रदेश–१ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिए

बिराटनगर ७ असोज प्रदेश–१ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, तेर्हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र

Read More

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पग्यो

काठमाण्डौ ७ असोज नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । हिजोसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय

Read More

बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा

बिराटनगर ७ असोज लकडाउन र निशेधाज्ञा खुलेर नियमित रुपमा विराटनगरमा बजार, पसल सञ्चालनमा आएका छन् । बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा परेका छन् । कोरोना माहामारी नियन्त्रण गर्न ६ महिना लामो लकडाउन र निशेधाज्ञा हटे पनि कोरोना संक्रमण अझै घट्न सकेको छैन । कोरोना

Read More

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकै दिन १६ जनाको मृत्यु

काठमाण्डौ ६ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८

Read More

मिथिलाको लोकगाथाहरुसँग जोडिएको प्राचीन लोकनाचहरु लोप हुने अवस्थामा

मोरङ ६ असोज मिथिलाको लोकगाथाहरुसंग जोडिएको प्राचिन लोकनाचहरु लोपहुने संघारमा छन । मनोरञ्जनका नया साधनहरुको आविष्कार तथा संस्कृतिप्रतिको उदासिनताका कारण शताब्दियौं अघिदेखि चलिआएको लोकनाचहरु लोप हुन लागेको हो । तीन दसक अघिसम्मपनि मिथिलाञ्चलका सहरी र ग्रामिण भेगहरुमा प्रशस्तै लोकनाचहरुको आयोजना हुने गथ्र्यो । गांउ र शहर डुलेर नाच प्रस्तुत गर्ने मण्डली

Read More