Home > मुख्य समाचार (Page 40)

कोशी प्रदेशमा विकास खर्च सुस्त, ८ महिनामा १६% मात्र खर्च

विराटनगर — कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा पुँजीगत बजेटको केवल १६.८ प्रतिशत मात्र खर्च गरेको छ। १७ अर्बभन्दा बढी विकास बजेटमध्ये करिब २ अर्ब ८८ करोड मात्रै खर्च हुँदा बजेट फ्रिज हुने जोखिम बढेको छ। समग्र बजेट खर्च पनि २३.९ प्रतिशतमै सीमित छ। विदुर लिंथेप का अनुसार आन्दोलन र

Read More

लिपुलेकमा व्यापार पुनः शुरू गर्ने भारत–चीन तयारी, नेपाल चिन्तित

काठमाडौं — लिपुलेक पास हुँदै भारत र चीनले सीमा व्यापार पुनः शुरू गर्ने तयारी गरेका छन्, जसप्रति नेपालले चासो व्यक्त गरेको छ। भारतीय पक्षले जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने व्यापारका लागि अनुमति दिइसकेको बताइएको छ। यो क्षेत्र कालापानी–लिम्पियाधुरा आसपास पर्ने विवादित भूभाग हो, जसमा नेपालले आफ्नो दाबी कायम राख्दै आएको छ। यसअघि पनि

Read More

देउवा समूह सक्रिय : केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौं — नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि अघि बढाउँदै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले बैठकको मिति तय गर्ने जिम्मा पूर्णबहादुर खड्का लाई दिएको छ। नेता मीन विश्वकर्मा का अनुसार सर्वोच्च अदालतले पार्टी आधिकारिकताको विवाद टुंगो नलगाएसम्म आन्तरिक बैठक र छलफल जारी

Read More

पोखरा विमानस्थलमा भ्रष्टाचार मुद्दा : २१ व्यक्ति र २ कम्पनी अदालतमा

काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा पूर्व पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतका अनुसार २३ प्रतिवादीबाट ४६ करोड १५ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। चीनको ऋण सहयोगमा निर्माण भएको यो राष्ट्रिय गौरवको आयोजना २०७९ सालमा

Read More

रास्वपाको सन्देश: “राजनीतिक नियुक्ति लिएकाले मार्ग प्रशस्त गरून्”

काठमाडौं, चैत ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्ला सरकारबाट राजनीतिक नियुक्ति लिएकाहरूलाई स्वेच्छाले राजीनामा दिई नयाँ सरकारलाई काम गर्न सहज बनाइदिन आग्रह गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार विगतमा योग्यता र क्षमताभन्दा राजनीतिक पहुँचका आधारमा नियुक्ति भएकोप्रति जनस्तरमा असन्तुष्टि रहेकाले नयाँ जनादेशअनुसार सुधार आवश्यक छ। उनले औपचारिक रूपमा राजीनामा

Read More

हावाहुरी अझै तीव्र हुनसक्ने चेतावनी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा चलिरहेको हावाहुरी अझै तीव्र हुनसक्ने चेतावनी दिएको छ। हावाहुरीका कारण रुख ढल्ने, बिजुलीका पोल र तारमा क्षति पुग्ने तथा छाना उड्ने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

Read More

केन्द्रीय समिति बैठक स्थगित, आइतबार फेरि बस्ने

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको निर्वाचन समीक्षा प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ।

Read More

तरकारी बजारमा अब प्रदेश सभा भवन

कोसी प्रदेश सरकारले प्रदेश सभा बैठकको लागि नयाँ भवन निर्माण शुरु गरेको छ। भवन निर्माणका लागि कटहरी गाउँपालिकामा रहेको एकीकृत तरकारी तथा फलफूल थोक बजारको भवन चयन गरिएको हो। ६ महिना अघि जेन-जी आन्दोलनमा ध्वस्त भएको प्रदेश सभा भवनको स्थानमा अहिले अस्थायी संरचना निर्माण भइरहेको छ। आगामी असार २० गतेभित्र

Read More

कांग्रेस केन्द्रीय समितिमा गगन थापाको राजीनामा अस्वीकृत प्रस्ताव पेश

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदन पेश गर्दै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव अघि सारेका हुन्। शर्माले सभापतिको छोटो कार्यकालको मूल्याङ्कन नगरी पदत्याग गर्नु संगठनप्रति न्याय नभएको उल्लेख गर्दै, पार्टीको हित र नैतिक

Read More

रास्वपामा मतदान बिना नै संसदीय दलको नेता चयन

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न मतदान नगर्ने भएको छ। शीर्ष नेताहरूबीचको सहमतिअनुसार बालेन शाह लाई सर्वसम्मत रूपमा दलको नेता बनाइने तयारी गरिएको छ। सभापति रवि लामिछाने सहित नेताहरूबीच भएको छलफलले उक्त निर्णय गरेको हो। सहमति अनुमोदनका लागि छिट्टै केन्द्रीय समिति बैठक बस्नेछ।

Read More