Home > मुख्य समाचार (Page 41)

राष्ट्रपतिको राजीनामा माग गर्दै बेलारुसमा मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शन

एजेन्सी ४ असोज बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिनुभएको छ । उहाँले पोल्यान्ड र लुथियानासँगको पश्चिमी सीमानाका पनि बन्द गर्न निर्देशन दिनुभएको छ । पश्चिमी मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका

Read More

भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न निकै चुनौती रहेको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति

काठमाण्डौ ४ असोज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहेपनि भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवसका अवशरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । भ्रष्टाचार विरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण

Read More

झापाको बुद्धशान्ति–२ का एक व्यक्तिद्वारा सुपारीको पातबाट प्लेट र दुना–टपरी बनाएर मनग्य आम्दानी गर्दै

झापा ४ असोज सुपाडीका बोटबाट बर्सेनि खस्ने खबटाको हिसाबकिताब नै राखिन्न । झरेका त्यस्ता खबटा कति त आगो बालिन्छ भने कति त कुहिएरै जान्छन् तर झापाको बुद्धशान्ति गाउँपालिका वडा –२ का माधवप्रसाद रिजालले त्यसै खेर गइरहेको सुपारीको पातको खबटाबाट प्लेट र दुना–टपरी मात्र बनाएका छैनन् यसैलाई आफ्नो मुख्य व्यवसाय बनाएर मनग्गे

Read More

विराटनगरका स्थायी बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने महानगरको तयारी

विराटनगर ४ असोज आवश्यक परेको बेला रगतको अभावमा छट्पटाउने विरामी र तिनका आफन्तले अब विराटनगर महानगरपालिकाबाट निःशुल्क रगत पाउने भएका छन । महानगरका स्थायी वासिन्दालाई उपचार गर्दा आबश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था महानगनरपालिकाले गरेको हो । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको

Read More

प्रदेश १ मा  ५९ जना कोरोना संक्रमित थपिए

बिराटनगर ४ असोज प्रदेश १ मा हिजो ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष,

Read More

नेपालमा संक्रमितभन्दा डिस्चार्ज हुने संख्या बढी

काठमाण्डौ ४ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । हिजो थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । हिजो मोरङमा

Read More

भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबजारी बढ्यो

विराटनगर ३ असोज भान्सामा नभईनहुने प्याजमा कालोबजारी शुरु भएको छ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएसंगै नेपालमा कालोबजारी बढेको हो । पछिल्लो ४ दिनमा प्रदेश एकको राजधानी विराटनगरमा प्याजको मुल्यमा शतप्रतिसतभन्दा बढीले बृद्धि भएको छ । शनिवारसम्म ६० रुपैयाँ किलोमा बिकेको प्याजको मुल्य आईतबारयता बिहीबार आईपुग्दा सम्म खुद्रामा १ सय २०

Read More

सार्वजनिक यातायातका सवारीसाधनहरु सुचारु

विराटनगर ३ असोज लकडाउनयता बन्द रहेको सार्वजनिक यातायातका सवारीसाधनहरु सुचारु भएको छ । लामोसमयको बन्दाबन्दी पछि सरकारले सार्वजनिक यातायातका सवारीसाधनहरु चलाउनदिने निर्णय गरेसंगै सडकमा सवारीसाधन गुड्न थालेका छन । प्रदेश एकको राजधानी विराटनगरबाट बिहीबार उल्लेख्य संख्याका बस लगायतका सार्वजनिक सवारीसाधनहरु गणतब्यतर्फ गएका छन । विराटनगर बस टर्मिनलबाट एकाबिहानैबाट यात्रु बोकेका बसहरु

Read More

बारामा २ सातामा बनाउने भनिएको ५ सय शैयाको आइसोलेसन केन्द्र एक महिना बितिसक्दासमेत निर्माण सुरु नै हुन सकेन

बारा ३ असोज प्रदेश दुईमा कोरोना संक्रमितको बढ्दो चापसँगै कोरोना संक्रमितको उपचारका लागि प्रदेश २ सरकारले बनाउने २ सातामा बनाउने भनिएको ५ सय शैयाको आइसोलेसन केन्द्र एक महिना बितिसक्दा समेत निमार्ण समेत सुरु हुन सकेको छैन । प्रदेश सरकारले नै लिखित अनुमति नदिदा निमार्ण अन्योलमा परेको छ । प्रदेश सरकारले जिल्ला

Read More

प्रदेश १ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिए

बिराटनगर ३ असोज प्रदेश १ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा हिजो ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष

Read More