Home > मुख्य समाचार (Page 47)

विद्यमान ऐनहरु भ्रष्टाचारको कारक बनेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारयण विडारीको दावी

काठमाण्डौ २५ भाद्र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारयण विडारीले विद्यमान ऐनहरु भ्रष्टाचारको कारक बनेको बताउनुभएको छ । विद्यमान ऐनहरुको व्यापक दुरुपयोग भएका कारण नेपालमा भ्रष्टाचार बढी हुने गरेको उहाँले बताउनुभयो । नेपाल कानून समाजको प्रतिवेदन बुझ्दै सभापति विडारीले ऐनहरुको व्यापक दुरुपयोग हुँदा सरदर ५० प्रतिशत भ्रष्टाचार हुने गरेको बताउनुभयो

Read More

प्रदेश–१ मा आज १ सय ५५ कोरोना संक्रमित थपिए

बिराटनगर २४ भाद्र प्रदेश–१ मा आज १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३०

Read More

कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु

काठमाण्डौ २४ भाद्र नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले बताउनुभयो । यस्तै कास्कीमा ७३

Read More

विराटनगरका तीन जना युवाहरु कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा सक्रिय

बिराटनगर २४ भाद्र विश्वले कोरोना कहरको सामाना गरिरहेको बेला विराटनगर बगरगाछी–३ का युवाहरुले कोरोनाको संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापन र दाहासंस्कारको काम सुरु गरेका छन । समाजमै उदाहरणीय बन्दै युवाहरुले ठूलो साहस र हिम्मतका साथ सावधानी अपनाउदै संक्रमणबाट मृत्य ुभएका मानिसहरुको शब व्यवस्थापन गर्दे आएका छन । हल्लै नगरी समाजसेवा गर्ने

Read More

धानमा किरा लागेपछि मोरङका किसान समस्यामा,गुभो नै मर्न थालेपछि किसानहरुमा उत्पादन घट्ने चिन्ता

बिराटनगर २४ भाद्र धानमा किरा लागेपछि मोरङका किसान समस्यामा परेका छन् । धानमा किरा लागेर धानको गुभो नै मर्न थालेपछि यो वर्ष धान उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ । मौसमले साथ दिएर पर्याप्त वर्षा भएपछि धान उत्पादन बढ्ने आशा गरेका मोरङका किसान धानमा रोग लागेपछि चिन्तित भएका छन् । धानमा किरा

Read More

मोरङको कटहरीस्थित फलफूल तथा तरकारी थोक बजार थप विवादित, भवनको दुरुपयोग भएको भन्दै स्थानीयद्वारा  तालाबन्दी

मोरङ २४ भाद्र मोरङको कटहरी गाँउपालिकास्थित फलफूल तथा तरकारी थोक बजारमा तालाबन्दी भएको छ । भवनको दुरुपयोग भएको र सरोकारवालाई बाईपास गरिएको भन्दै स्थानियले कृषि बजारमा तालाबन्दी गरेका हुन । कटहरी फलफूल तथा तरकारी थोक बजारमा मंगलबार बिहानै स्थानिय जनप्रतिनिधि र सर्वसाधारणले तालाबन्दी गरेका हुन । उनिहरुले बजारको प्रशासकिय भवन सहित मुलगेटमा

Read More

संक्रमण समुदायमै फैलिएपछि झापाका स्थानीय तहहरु आइसोलेसन निर्माणमा जुटे

झापा २४ भाद्र कोरोना भाइरसको संक्रमण समुदायमै फैलिएपछि झापाका स्थानीय तहहरुले धमाधम आइसोलेसन निर्माण गरी सञ्चालन गर्न थालेका छन् । पूर्वमा संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमित भरिएपछि स्थानीय सरकार आफैं आइसोलेसन निर्माणमा जुटेका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्थानीय तहमै आइसोलेसन निर्माण गर्न निर्देशिका जारी गरेको

Read More

विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाग्यो

एजेन्सी २४ भाद्र विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार केहीबेर अघि यो समाचार तयारपार्दासम्म विश्वभर ९ लाख आठसय ५८ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७७ लाख २१ हजार बढी कोरोनाभाइरस संक्रमित छन् । यसमध्ये एक करोड ९८ लाख भन्दा बढी व्यक्ति कोरोनामुक्त

Read More

प्रदेश–१ मा हिजो ८० संक्रमित थपिए

विराटनग २४ प्रदेश–१ मा हिजो १६ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एकहजार ९१२ पुगेको छ । प्रदेश–१ मा हिजो ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले

Read More

नेपालमा हिजो एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमतिहरु निको भएर डिस्चार्ज

काठमाण्डौ २४ भाद्र नेपालमा हिजो एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमतिहरु निको भएर डिस्चार्ज भएका छन् । हिजो देशभरबाट दुईहजार दुईसय ८७ जना कोरोनाबाट संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । यस्तै हिजो तीनसय ७ महिला र पाँचसय

Read More